२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुस्ताङमा पर्यटककाे संख्यामा वृद्धि

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ

मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न आवश्यक: राष्ट्रपति भण्डारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गर्नुभएको छ । आज शुक्रबार मुस्ताङको प्रशिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति

राष्ट्रपति आज मुस्ताङ जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रबार मुस्ताङ भ्रमणमा जाँदै हुनुहुन्छ । मुक्तिनाथको दर्शनसँगै भगवान् विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरणका लागि राष्ट्रपति भण्डारी मुस्ताङ जानु भएको हो ।

फेरिँदै मुस्ताङको मुहार

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङ आन्तरिक पर्यटकहरुको समेत प्रमुख गन्तव्य बन्दै गएको छ । यहाँ सबैभन्दा बढी सार्क मुलुक र तेस्रो मुलुकबाट पर्यटकहरु आउने गरेपनि पछिल्लो समय आन्तरिक पर्यटकहरुको समेत

मुस्ताङमा बाढी–पहिराले पर्यटक अलपत्र

म्याग्दी । बेमौसमी वर्षाका कारण बाढी र पहिरोले मुस्ताङ घुम्न गएका पर्यटकहरु बीच बाटोमा नै अलपत्र परेका छन् । दशैं तिहारको बिदामा मुस्ताङ घुम्न गएका पर्यटकहरु अलपत्र परेका हुन् ।

मुस्ताङी च्याङ्ग्राको मूल्य अत्याधिक वृद्धि

म्याग्दी । यो वर्ष मुस्ताङी भेडा च्याङ्ग्राको मूल्य अत्याधिक बढेको छ । मुस्ताङको कोरला नाका बन्द हुँदा चीनबाट भेडा च्याङग्रा नआएकाले यस वर्ष पनि मुस्ताङ र डोल्पामा पालिएका भेडा च्याङ्ग्रा

मुस्ताङका किसानलाई स्याउ टिप्न भ्याईनभ्याई

म्याग्दी । मुस्ताङका स्याउ किसानहरुले स्याउ टिप्न सुरु गरेका छन् । मुस्ताङका पाँचवटै स्थानीय तहका स्याउ बगैंचामा यति बेला स्याउ टिप्न भ्याई नभ्याई छ भने व्यापारीहरुको पनि चहलपहल बढेको छ

मुस्ताङको प्राकृतिक र सांस्कृतिक सम्पदाको उपयोग हुन सकेन : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुस्ताङको प्राकृतिक र सांस्कृतिक सम्पदाको उपयोग हुन नसकेको बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले गरेको कार्यक्रममा उहाँले मुस्ताङलाई मुक्तिनाथ मन्दिरले मात्र चिन्ने

मुस्ताङ उडेको विमानको पोखरामा आपतकालिन अवतरण

काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडान भरेको समिट एअरको विमानमा प्राबिधिक गडबडी देखिएपछि पोखरा फर्काएर आपत्कालित अवतरण गराइएको छ । आज आइतबार बिहान ७ बजेर ५९ मिनेटमा उडेको विमानको इञ्जिनमा

मुस्ताङ अस्पताल ४ महिनादेखि नेतृत्वबिहीन

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङको जोमसोमस्थित जिल्ला अस्पताल ४ महिनादेखि नेतृत्वबिहीन भएपछि अस्पतालले प्रवाहगर्ने सेवा र नियमितकार्य व्यवस्थापन प्रभावित भएको छ । २०७९ साल वैशाख ११ गते घरपझोङ गाउँपालिका वडा