काठमाडौं । प्रतिनिधि सभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले चाडपर्वको समयमा अत्याधिक रुपमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद रेखा यादवले खाद्यान्नको मूल्यवृद्धि भएकोप्रति बजार अनुगमन गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद यादवले चामल, चिनी, आँटा, प्याज
काठमाडौं । स्वास्थ्यका दृष्टिले लाभदायक मानिने दुग्धजन्य पदार्थ गर्मीमा धेरै रुचाईन्छ । अझ दुधभन्दा दहीप्रति उपभोक्ताको आकर्षण रहने गरेको छ । तर, गर्मी छल्न खाने गरिएसगै दहि महीको प्रयोगमा भने
काठमाडौं । चालु आर्थिक बर्ष २०७९/८० को पहिलो महिनामा उपभोक्ता मुद्रास्फीति साढें ८ प्रतिशत नजिक पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक स्थिति अनुसार मूल्य वृद्धि अघिल्लो
मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाएर सरकारले राजश्व थुपारेको, आयल निगमले कर्मचारीलाई बोनस र भत्ता बाँडेको उसको भनाइ छ ।
काठमाडौंको बसन्तपुरस्थित सयौंको संख्यामा उपस्थित एमाले कार्यकर्ताले सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । वर्षा भइरहँदा पनि छाता ओढेर प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
रुस–युक्रेन युद्धसँग सम्बन्धै नभएको र स्वदेशमै आत्मनिर्भर भएको वस्तुको समेत मूल्यवृद्धि भएको छ । यसको मुख्य जड कालोबजारी भएको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउनुहुन्छ । हस्तक्षेप गर्नुपर्ने सरकारी निकाय निदाएर
उहाँले देशैभर एकसाथ एकै समयमा अनुगमन गर्दा विदेशीबाट नै सामानको मूल्यवृद्धि बढेर आएको देखिएकाले बजारको मूल्यवृद्धि सरकारको नियन्त्र भन्दा बाहिर रहेको पाइएको बताउनुभयो ।
चालु आर्थिक वर्षको ११ महिनामा मूलुकको व्यापारघाटा १५ खर्ब ७७ अर्ब करोड ३८ करोड माथि पुगेको छ । यो अवधिमा आयात मात्र अघिल्लो आर्थिक वर्षभन्दा २७ दशमलव ५ प्रतिशतले वृद्धि
करका दरमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार सोही अनुसार अघि बढ्नसक्ने बताउनुभयो ।