१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युत् गृह भासिँदा मृत्यु भएकाको परिवारलाई गाउँपालिकाले १ लाख राहत दिने

शनिबार जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्षसहितको टोलीले पहिरो गएको क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

मृतकको नाममा १६ लाख भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा

उदयपुरको रामपुर ठोक्सिला गाविसका तात्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

गुल्मी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

दुर्घटनामा घाइते भएका चन्द्रकोट गाउँपालिका–७ दमुका बस्ने २३ वर्षीया मुना भण्डारी, रेसुङ्गा नगरपालिका २ घर भएकी २३ वर्षीया रमिला भण्डारी, चन्द्रकोट गाउँपालिका ७ रूपाकोट बस्ने ३३ वर्षीय गोकुल भण्डारीलाई उपचारका

परासी बस दुर्घटनाका मृतक सबै रुकुम पश्चिमका

ना ५ ख २७१३ नम्बरको बस ब्रेक फेल भइ दाउन्ने पहाडको खुर्सानी खोलाबाट १ सय ५० मिटर तल खसेको थियो ।

जिप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

बैतडी । बैतडीको पञ्चेश्वरमा मंगलबार भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । उपचारका क्रममा पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसंगै मृतकको संख्या ६

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार एकै दिनमा एक हजार ६ सय ३१ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक

थप ४ सय ३ जनामा कोरोना, १ सय ८५ जना उपत्यकाकै

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १ जनामा भएको पीसीआर परीक्षणमा ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन

बागलुङ बाढीमा १६ जना अझै बेपत्ता

बागलुङ, भदौ २५ । ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा यही भदौ १७ गते आएको बाढीमा परी १६ जना अझै बेपत्ता छन् । बुधबारसम्ममा मृतकको संख्या २२ पुगेको छ । इलाका प्रहरी कार्यालय

संक्रमणबाट मुत्यु भएका व्यक्तिकोअन्त्येष्टिमा विवाद र मिडियाबाजी नगर्न मन्त्रालयको आग्रह

काठमाडौं, भदौ २ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मुत्यु भएको व्यक्तिको शरीरबाट थुक छिटा ननिस्कने तथा हाछ्यु नआउने हुंदा अन्त्येष्टिमा विवाद र मिडियाबाजी नगर्न आग्रह गर्नुभएको