६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


स्वास्थ्य मन्त्रीको आग्रह-‘मृत्युपश्चातको अंगदान गरौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गर्नुभएको छ । विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा बोल्दै मन्त्री