११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कोरोनाका कारण नेपालमा थप तीनको मृत्यु

काठमाडौं । कोरोनाका कारण विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ३ जनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका थप दुई महिलाको मृत्यु भएको छ ।

पोखरामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

गण्डकी, मंसिर १ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म मुत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । भाइटिकाको दिन सोमबार पोखरामा एक कोरोना सङ्क्रमिकको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको सङ्ख्या

११९७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं, मंसिर १ । पछिल्लो २४ घण्टामा ११९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै

दार्चुलामा कोरोना संक्रमणबाट ३० वर्षीय युवकको मृत्यु

दार्चुला, मंसिर १ । श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई दुई दिन अघिदेखि

मैनबत्तीबाट आगो सल्केर बालिकाको मृत्यु

दमक । मैनबत्तीबाट आगो सल्केर झापाको कमल गाउँपालिकामा गए राति एक बालिकाको मृत्यु भएको छ । कमल–२ स्थित थापा गाउँका धु्रव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको

दाङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

दाङ, कात्तिक ३० । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट

धरानमा कोरोना संक्रमित सुत्केरीको मृत्यु

धरान, कात्तिक २९ । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ । सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको शनिबार उपचारका क्रममा मृत्यु

शनिबार थपिए १९४६ जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

काठमाडौं, कात्तिक २९ । पछिल्लो २४ घण्टामा १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

धनगढीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी । धनगढीमा शनिबार थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उप–महानगरपालिकाको वडा नम्बर १६ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पताल धनगढीका

बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बैतडी, कात्तिक २८ । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार दशरथचन्द राजमार्गअन्तर्गत् पाटन नगरपालिका–४, जोलाबाँजमा ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका–८ का खेमराज ढकालको घटनास्थलमै मृत्यु