९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


काठमाडौं उपत्यकामा २९८ सहित ८९९ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या २२८ पुग्यो

काठमाडौं, भदौ १५ । पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ जना संक्रमित

रुपन्देहीमा होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको अस्पताल लादैं गर्दा मृत्यु

रुपन्देही । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको गएराती ९ बजे मृत्यु भएको हो । कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

काठमाडौं, भदौ १४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोनाको संक्रमणबाट थप १४

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

बुटवल, भदौ १४ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना सङ्क्रमितको आइतबार अपराह्न मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको आइतबार

कोरोना संक्रमणका कारण आज थप पाँच जनाको ज्यान गयो

काठमाडौं । कोरोना संक्रमणका कारण विभिन्न अस्पतालमा उपचार गराइरहेको थप पाँच जनाको मृत्यु भएको छ । आज ललितपुरमा तीन तथा वीरगञ्ज र सप्तरीमा एक एक जनाको मृत्यु भएको हो ।

भक्तपुरमा होम आइसोलेशनमा रहेका ६५ वर्षीय कोरोना संक्रमितको मृत्यु

भक्तपुर । उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै गएराति मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन

कोरोनाका कारण विदेशमा थप तीन नेपालीको मृत्यु

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा

पर्सामा २४ घन्टामा तीनजना कोरोना संक्रमितको मृत्यु

पर्सा, भदौ १३ । विगत २४ घन्टाभित्र पर्सामा तीन कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन विभिन्न अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारकाक्रममा मृत्यु

नेपालमा सक्रिय कोरोना संक्रमित १६,५९०, भेन्टिलेटरमा २२ जना

काठमाडौं, भदौ १३ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या २०० नाघ्यो, पछिल्लो २४ घण्टामा १२ मृतक थपिए

काठमाडौं, भदौं १३ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको हो