९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


पछिल्लो पटक देशका विभिन्न अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पतालमा थप आठ जनाको मृत्यु भएको छ । वीरगञ्जमा तीन र ललितपुरमा दुई जनाको मृत्यु भएको हो । त्यसैगरी पाल्पा र कास्की र

कोरोनाबाट काठमाडौंकी एक महिलासहित थप चार जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । ललितपुर, वीरगञ्ज, पाल्पा र कास्कीमा थप एक/एक जनाको मृत्यु भएको हो । ललितपुरस्थित पाटन अस्पतालमा काठमाडौं महानगरपालिका वडा

कोरोना संक्रमणबाट सिरहामा थप एक महिलाको मृत्यु

लहान, भदौ १२ । कोरोना सङ्क्रमणबाट सिरहाको लहान नगरपालिकाकी एक महिलाको शुक्रबार मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत लहान नगरपालिकाकी ६५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट

मोरङमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु, चार घाइते

विराटनगर, भदौ १२ । मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच शुक्रबार भिडन्त हुँदा एकजनाको मृत्यु हुनाका साथै चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार शुक्रबार दिउँसो १ बजे बेलबारी–५,

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु, काठमाडौंमा उपत्यकामा मात्र ४१५ संक्रमित

काठमाडौं, भदौं १२ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभरमा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । यसँगै

काठमाडौं उपत्यकामा ४१५ सहित ९२७ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १९५ पुग्यो

काठमाडौँ, भदौ १२ । पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत (भिडियो)

काठमाडौं, भदौ १२ । नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत देखिएको छ । संक्रमणका कारण आइसीयू र भेन्टिलेटरमा रहेकाहरुको संख्या बढेसँगै जोखिम थप बढेको देखिएको हो । पछिल्लो समय

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ १२ । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत् पोखरा महानगरपालिका-१६ का ५२ वर्षीय पुरुषको

रौतहटमा हिरासतमा राखिएका युवकको मृत्युबारे मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

काठमाडौं, भदौं १२ । रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ । प्रहरी हिरासतमा रहँदा यातना दिँदा उनको मृत्यु भएको भनिएको विषयमा आयोगको प्रदेश

कोरोना सङ्क्रमणबाट चितवनमा महिलाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृतक महिला हेटौडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ । स्वाशप्रश्वास सम्वन्धि समस्याका कारण यही