काठमाडौं । कालीकोटमा शनिबार राती जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुभकालीका गाउँपालिका–६ को गविरामा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । बेउली पान्तडी सडक खण्डको
स्याङजा । स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्व वडा अध्यक्षको जेसीबीको ठक्करबाट मृत्यु भएको छ । जोगिमारामा काम गरिरहेको जेसिवि अनियन्त्रित भई ५३ वर्षीय विष्णु बस्याल क्षेत्रीको मृत्यु भएको हो ।
काठमाडौं । कालिकोटको रास्कोट नगरपालिका शेरा बजारमा बिहीबार बिहान भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिकाबाट सदरमुकाम मान्मा जाँदै गरेको ग ३ च ४६१० नम्बरको जिप
काठमाडौं । स्याङ्जा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्वतबाट स्याङ्जातर्फ आउँदै गरेको हाइलक्स जीप बुधबार साँझ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोलेमा दुर्घटना भएको हो
एजेन्सी । उत्तरी अफगानिस्तानमा बुधबार साँझ एउटा यात्रुबाहक भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । सर ए पोल प्रान्तमा भ्यान सडकबाट खोंचमा खसेर दुर्घटना भएको हो । दूर्घटनामा
एजेन्सी । अमेरिकाको भर्जिनिया राज्यस्थित एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जना मारिएका छन् भने पाँच जना घाइते भएका छन् । भर्जिनियाको रिचमण्ड पब्लिक स्कुलमा दीक्षान्त समारोह चलिरहेको बेला
काठमाडौं । कालीकोटमा शिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–५ रुप्साकी १७ वर्षीया एलिसा सहकारीको शिकारीले हानेको गोलीबाट मृत्यु भएको हो । गत शुक्रबार बिहान
एजेन्सी । भारतको जम्मुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पञ्जावको अमृतसरबाट तीर्थ यात्रीहरु लिएर गएको बस मंगलबार विहान जम्मुको जज्जर कोल्टी क्षेत्रको एउटा खोंचमा दूर्घटना
एजेन्सी । इटलीको तटीय क्षेत्रमा डुंगा दुर्घटना हुँदा ४ जना पर्यटकको मृत्यु भएको छ । घटनामा २० जनाको उद्धार गरिएको छ । इटली र स्वीट्जरल्याण्डको सीमामा रहको तटीय क्षेत्रमा २४
काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर मृत्यु भएको मकालु गाउँपालिकाले जनाएको हो ।