काठमाडौं । रुकुम पश्चिममा बिहीबार बिहान जीप दूर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिकाबाट खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप बाँफीकोट गाउँपालिकाको वडा नम्बर
काठमाडौं । सगरमाथा आरोहण गर्ने क्रममा यो सिजनमा ११ जनाले ज्यान गुमाएका छन् । शुक्रबार एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै यो सिजनमात्रै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११
ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मौवाखोल गाउँपालिका काटे दोभानबाट बालुवा लिएर साँघुतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सहचालक फक्ताङलुङ–३ का सन्दिप तामाङको मृत्यु
कठमाडौं । दाङमा दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बस शुक्रबार बिहान दाङको देउखुरी भन्ने ठाँउमा दुर्घटना भएको हो । दुर्घटनामा
एजेन्सी । इटालीमा बाढीबाट एक दर्जन बढीको मृत्यु भएको छ । इटालीका २० वटा भन्दा बढी नदीमा एकै पटक आएको बाढीमा परी अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ
एजेन्सी । जापानको सेन्दाईमा बस दुर्घटना हुँदा दुई जना नेपाली र एक जना जापानीसहित तीन जनाको मृत्यु भएको छ । मंगलबार साँझ भएको दुर्घटनामा परी नेपाली विद्यार्थीहरु काभ्रेका नवराज तामाङ
एजेन्सी । म्यानमारमा मोका नामक समुद्री आँधीका कारण ८० जना भन्दा बढीको मृत्यु भएको छ । आँधीले रखाइन प्रान्तमा सबैभन्दा बढी क्षति पुर्याएको हो । रोहिंग्या मुश्लिमहरुको बाहुल्य रहेको सो
एजेन्सी । दक्षिणी पाकिस्तानको बलुचिस्तानमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीको क्याम्पमा लक्षित गरी भएको आक्रमणमा सैनिकसहित १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।
एजेन्सी । अमेरिकाको टेक्सस राज्यमा एउटा कारले सर्वसाधारणको समूहलाई ठक्कर दिदा ७ जनाको मृत्यु भएको छ । टेक्सस र मेक्सिकोको सीमा नजिक ब्राउन्सभिल शहरमा आप्रवासीहरुको आश्रयस्थल नजिकको बस स्टपमा भएको
काठमाडौं । तनहुँमा ट्रक पल्टिएर घरमा ठोक्किंदा बुधबार ३ जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा ५ जना घाइते भएका हुन् । बुधबार बिहान बन्दिपुर गाउँपालिका–५ आधिखोलास्थित पृथ्विराजमार्ग सडक खण्डमा