९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


पाकिस्तान बाढीको चपेटामा, बाढीका कारण ५७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तान बाढीको चपेटामा परेकाे छ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण हालसम्म ५७ जनाको मृत्यु हाे । जसमा अधिकांश बालबालिका र महिला रहेका छन्। गत सातादेखि जारी

अफगानिस्तानमा बाढी, ८ जनाको मृत्यु

एक गाउँले कारी मिर्जालाई उद्धृत गर्दै टोलोन्युजले जनाएअनुसार नुरिस्तान प्रान्तको वामा जिल्लाका केही गाउँहरू भर्खरै आएको बाढीले बगाउँदा एकै परिवारका आठ सदस्यको मृत्यु भएको हो ।

मलामीबाट फर्केको ट्याक्टर दुघर्टनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

दुर्घटनामा परी गम्भीर घाइतेको खाँदवारी अस्पताल र मनकामना अस्पताल तुम्लिङटारमा उपचार हुन नसकेपछि ८ जनालाई थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

विवादरहित आबेको निधनले विश्वजगत नतमस्तक

ओसाका विद्यालयमा अध्ययन अध्यापन गर्नुभएका आबेले जापानको साइकेई युनिभर्सिटीबाट राजनीतिक शास्त्रमा स्नातक गर्नुभयो । बाँकी पढाइ उहाँले अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीबाट सक्नुभयो ।

विपद्का घटनामा परी २ जनाको मृत्यु, ११ जना घाइते

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङ लागेर बागलुङको निसीखोला गाउँपालिका–६ मा १६ वर्षीया किशोरीको मृत्यु भएको छ ।

चट्याङबाट एकैदिन २ जनाको मृत्यु, १९ जना घाइते

चितवनको कालिका गाउँपालिका–८ मझुवामा रोपाईं गरी बसिरहेका १४ जना, सोलुखुम्बुको माप्यदुधकोसी गाउँपालिका–७ का २४ वर्षीया महिला र १० वर्षीया बालिका घाइटे भएका छन् ।

सोलुखुम्बुमा चट्याङ लागेर बालकको मृत्यु, आमा घाइते

माइतीघर हिडेकी आमासँगै रहेका बालक पानी परेपछि ओत लागेर घरको पेटीमा बसिरहेको अवस्थामा चट्याङ लागेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

विष सेवन गरेका वृद्धको आर्थिक अभावका कारण मृत्यु

त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि मंगलबार लुम्बिनी मेडिकल कलेज लगिएकोमा रकम अभावमा आफन्तले उपचार नगराइ घर फर्काएका थिए । घर फर्काइएपछि उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

कर्णालीमा विपद्का घटनामा ३ सय ५ जनाको मृत्यु

प्रदेश सरकारको कानुन मन्त्रालयले प्रस्तुत गरेको तथ्याङ्कअनुसार ११ महिनामा आगलागीबाट १५ जनाले ज्यान गुमाएका छन् भने बाढी र पहिरोमा परी ५० जनाले ज्यान गुमाएका छन् ।

मकवानपुरमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु, २६ घाइते

काठमाडौं । मकवानपुरमा ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरमा सवार २६ जना सामान्य घाइते भएका हुन् । बागमती गाउँपालिका–७ पाथीभरामा ना. ६ त ८०७३ नम्बरको