मृत्यु हुनेमा मुसिकोट– २ अर्मझा निवासी १४ वर्षीय बालक गगन रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छन् ।
घरमा बिरामी भएपछि बिहीबार विहान अस्पतालमा पुर्याएकोमा समयमै डाक्टर नआउँदा मृत्यु भएको बालिकाका आफन्तले आरोप लगाएका छन् ।
काठमाडौं । बाराका छुट्टाछुट्टै स्थानका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका–१६ मझौलिया टोलका मजबुलाह अंसारीका छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको हो । साथीहरूसँग
एजेन्सी । भारतमा बंगाली सिने क्षेत्रकी १८ वर्षकी एक मोडले आत्महत्या गरेकी छन् । उनको आत्महत्यासँगै बंगाली सिने क्षेत्रमा ठूलो धक्का लागेको छ । किनकी बंगाली सिने क्षेत्रमा यो चौथो
मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका १ सिराड बस्ने २८ वर्षीया मैना धामी रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
मधुवनमा विद्युत प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतको पोलबाट लत्रिएको तारमा परेर मधुवन नगरपालिका–४ सिमलपुर निवासी बलबहादुर बंशी मगरको मृत्यु भएको हो ।
एजेन्सी । दक्षिण सुडानमा भेडाको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि भेडालाई जेल सजाय तोकिएको छ । यो घटना दक्षिणी सुडानको रुम्बेक पूर्वी काउन्टीमा भएको हो । भेडाको आक्रमणबाट ४० वर्षीया
गोरुसिंगे बनगाई सड्क खण्डमा बुधबार विहान धनगढीबाट बुटवल जाँदै गरेको ना ५ प ७७५ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार कपिलवस्तु नगरपालिका–९ जग्दिशपुरका अशोक चौधरीको ज्यान गएको हो ।
बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुबन नगरपालिका २ कि ४७ वर्षिषा कौशिला पालको मृत्यु भएको छ । जनजगृती सामुदायिक वनमा मंगलबार बेलुकि