कोशीलोक अन्तर्गत भेडेटारबाट धनकुटा जाँदै गरेको मे ३४ प ११८५ को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ तेह्रथुमको छथरगाउँपालिका ५ बस्ने वर्ष २२ की कौशिला चेम्जोङ्गको मृत्यु भएको हो ।
पटनाको मौसम विभागले आगामी दुई दिनसम्म बिहारका थुप्रै क्षेत्रमा तीव्र गतिमा आँधी आउने पूर्वानुमान गरेको छ । पश्चिमी चम्पारण, मुजफ्फरपुर, मधुबनी र सीतामढी लगायतका थुप्रै जिल्लामा हाई अलर्ट जारी गरिएको
गएराति योगिकुटीबाट बुटवलतर्फ आउँदै गरेको लु ५४ प ७३०७ नम्बरको मोटरसाइकलले सिद्धार्थ राजमार्गको कालिकानगरमा बाटो काट्दै गरेका बुटवल १० कालिकानगरका ७२ वर्षीय पशुपति भट्टराईलाई ठक्कर दिएको हो ।
पाल्पा । पाल्पामा फोटो खिच्दा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका १० का ३६ वर्षीय कयम अलीको डबेर
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको ले जनाएको छ ।
भारतको प्रदुषण र स्वास्थ्य सम्बन्धी आयोग ल्यान्सेटले सार्वजनिक गरेको तथ्याङ्कमा १६ लाख व्यक्तिको वायु प्रदुषणका कारण मृत्यु भएको र ५० हजार भने जल प्रदुषणको शिकार भएको उल्लेख छ ।
बाढीले सयौं घर डुबानमा पारेको छ । बाढी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारी वर्षाका कारण हवाई सेवा बन्द भएकाले हजारौं यात्रु अलपत्र परेका छन् ।
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाका वडा नं.२ का नवनिर्वाचित वडा सदस्य अटल सूर्जे मगरको मृृत्यु भएको छ । नेकपा एमालेको तर्फबाट वडा सदस्यको उम्मेदवार बनेका ५२ वर्षीय मगरको विजयी घोषणा
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मतदानका लागि स्ट्रेचरमा बोकेर कृष्ण माविको मतदान केन्द्रमा लगिएकोमा विष्ट अकस्मात बेहोस भएका थिए ।
यस्तै सोही ठाउँ बस्ने २५ वर्षीया मुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया