Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


बाँकेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

नेपालगञ्ज उपमहानगरपालिका राँझा चोकमा टिपरले ठक्कर दिँदा स्थानीय ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको हो ।

रुसकाे आक्रमणमा परी करिब ३ सय युक्रेनी नागरिकको मृत्यु

काठमाडौं । रुसको आक्रमणमा युक्रेनको मारिपोल सहरमा आश्रय लिएर बसेका करिब ३ सय जना नागरिकको मृत्यु भएको छ। एक महिनादेखि आक्रमण जारी राखेको रुसको आक्रमणबाट जोगिन सर्वसाधारण नागरिक मारिपोलस्थित थिएटरको

महिला प्रहरी मृत्युको छानविन गर्न समिति गठन

स्थानीय विद्यालयका शिक्षकले १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेपछि पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीय आक्रमण गरेका थिए ।

स्याङ्जामा सवारी दुर्घटना, एक जनाको मृत्यु

सोमबार दिउँसो १ बजे वालिङबाट बुटवलका लागि छुटेको ग १५ प ७४४७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको लु २ ख ५२९० नम्बरको फोर्स गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको

संखुवासभा बस दुर्घटनामा मृत्यु भएकालाई मादी नगरपालिकाले जनही १ लाख रुपैयाँ दिने

गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । सोमबार बसेको मादी नगरकार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले

इथियोपियामा सशस्त्र समूहको आक्रमणमा ६४ जनाको मृत्यु

जातीय हिंसाले ग्रस्त बेनिशाङ्गुल–गुमुज क्षेत्रको मेटेकेलमा श्रृङखलाबद्ध आक्रमण भएको जनाइएको छ । यो घटना मार्च २ भएको र ढिलो गरी रिपोर्ट गरिएको हो । आक्रमणमा मारिनोमा २० सैनीक पनि रहेका

यमनको गृहयुद्धमा ४७ बालबालिकाको मृत्यु

साउदी नेतृत्वको सैन्य गठबन्धनले मध्यपूर्वी देश यमनमा हवाई आक्रमण सुरु गर्दा सन् २०१५ यता कम्तिमा १० हजार बालबालिका मारिएका वा घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

डढेलो निभाउन जाँदा म्याग्दीमा दाजुको मृत्यु, भाइ गम्भीर घाइते

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङमा उपचारपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो ।

ललितपुरका ५ जनाको निसास्सिएर मृत्यु भएको हुनसक्ने निष्कर्ष

काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु निसासिएर भएको प्रहरीको निष्कर्ष छ । घरमा सुतिरहेको अवस्थामा आज बिहान ४ जना मृत भेटिएका

बुटवलमा ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु

काठमाडौं । कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका–११ ओदार ट्रकले ठक्कर दिंदा स्थानीय अटो रिक्सा चालक २६ वर्षीय