बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका उप्रेतीलाई रानीगञ्जमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डक अस्पताल वीरगन्ज पुर्याइएकोमा साँझ सवा ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाटन–३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका छन् ।
राजापुरबाट छेदियागाउँ गइरहेको भे १ क १३९६ नम्बरको सवारीले बाटोमा खेल्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय ५ जना संक्रमित निको हुँदा ८ लाख ७३ हजार ४ सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
राईको टाउको लगायत जिउमा चोट पटक रहेको छ । नुम बजारबाट एक्लै साझमा घर फर्केका उनी आइतबार साँझ अप्ठेरो बाटाका कारण भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको अनुमान गरिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका १ हजार २ सय ७२ संक्रमित संक्रमणमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ ।
जिल्लाको सिद्धलेक गाउँपालिका–१ बुङचुङमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ५० वर्षीया मुक्ति प्रसाद सिग्देलको मृत्यु भएको हो ।
जिल्लाको साईपाल गाँउपालिका–२ का १७ वर्षीय कलकबहादुर बोहराको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सन् २०१४ मा लहरीले निर्वाचनमा उम्मेदवारी दिएका थिए । त्यस समय उनले आफूसँग ७ सय ५४ ग्राम सुन र ४.६२ ग्राम चाँदी रहेको जानकारी दिएका थिए । उनलाई सुनसँग यति
काठमाडौँ । भारतमा गत २४ घण्टामा २८ हजार ३ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ६८ हजार २ सय ४१ जना कोरोना संंक्रमित कोरोना