बैतडी । बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराती डिलाशैनी गाउँपालिका– ५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज
बर्दिया । चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर नगरपालिका १० का गुमान सिंह चौधरि रहेका छन । मंगलबार दिउँसो धान खेतमा गएका चौधरी चट्याङ
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना स्थित बुद्धनगरमा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरका ३८ वर्षीया राधा भट्टराई र
कपिलवस्तु, असोज ११ । ट्रक्टरले खेत जोत्ने क्रममा कपिलवस्तु एक युवकको मृत्यु भएको छ ।ट्रक्टरले खेत जोत्ने क्रममा कपिलवस्तुको महाराजगंज नगरपालिका ६ छोटकी बुटहानियामा २२ वर्षिया दिलिप कहाँरको मृत्यु भएको
बागलुङ । बागलुङमा गएराती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको
दम्पतीसँगै जलेका छोरा पंकज र रोमनाथकी आमा मंगलादेवीको सोही अस्पालमा उपचार जारी छ ।
देशभर ५५ लाख ६१ हजार ८ सय ८५ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाउँदा ६१ लाख ९८ हजार ९ सय ३६ जनाले पहिलो डोज खोप लगाएको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–१८ पुरनचौर बस्ने २८ वर्षीय अर्जुन गौतम रहेका छन् । मृतकको शव पोस्र्टमाटमको लागि दमौली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
वर्षायाममा देखिने स्क्रब टाइफसका कारण खासगरी नेपालको अधिकांश क्षेत्रमा देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउनुहुन्छ ।
काभ्रे, भदौ ३० । काभ्रेको रोशी खोलामा खोलाले बगाउँदा ८ वर्षीय बालकको मृत्यु भएको छ । रोशी गाउँपालिका–५ बस्ने प्रकाश कुमार लामाका छोरा अबि तामाङ विद्यालयबाट घर फर्किदै गर्दा रोशी