१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


सोलुखुम्बुमा थप एक कोभिड संक्रमितको मृत्यु

खुम्बु पासाङल्हामु गाउँपालिका–४ की ६७ वर्षीया महिलाको मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो ।

टिपर दुर्घटनामा, चालकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका चरचरेस्थित सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका बिरकोटका २६ वर्षीय सुदिप गैरे रहेका छन् । दुर्घटनामा

म्याग्दीमा बाढीले श्रीमानकाे मृत्यु, श्रीमती वेपत्ता

काठमाडौ‌ । म्याग्दीको मालिका गाउँपालिका–६, रातोढुङ्गामा बाढीले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएका अर्का एक जनाको अवस्था अज्ञात छ । मङ्गला गाउँपालिका–५ को खहरेखोलामा आज बिहान

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया, असार २१ । बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ भगरैयाका चित्रबहादुर खत्रीको मृत्यु भएको हो । घर नजिकै रहेको सम्झना सामुदायिक वनमा काम गर्न

ट्रकले दुई स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन, असार २० । चितवनमा एउटा ट्रकले दुई वटा स्कुटरलाई एकसाथ ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाका

बाढी र पहिरोबाट २० दिनमा ३८ जनाको मृत्यु, ३१ बेपत्ता

त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका सानाठूला गरी २५ वटा हाइड्रोमा पनि बाढीले क्षति पुराएको छ ।

जापानमा पहिरामा परेर २० जना बेपत्ता, दुई जनाको शव भेटियो

जापानी प्रधानमन्त्री योसिहिदो सुगाले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल उद्दार तथा राहतमा जुट्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएको छ ।

२३२८ कोभिड संक्रमित थपिए, १९ जनाको मृत्यु

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय १६ जना रहेका छन । तीमध्ये २४ हजार ६ सय ७५ जना होम आइसोलेसनमा र ३ हजार ४१ जना अस्पताल

पहिरोमा पुरिएर चार जनाको मृत्यु, छ जना घाइते

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको

पहिरोमा पुरिएर धादिङमा दुई जनाको मृत्यु, पाँच वटा सवारीसाधन पुरिँदा ६ जना घाइते

काठमाडौ‌ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् ।