१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


हेटौंडामा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । दुर्घटनामा हेटौंडा–११ थानाभ¥याङका ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ

अमेरिकामा कोरोनाबाट करिब ५ लाखको मृत्यु, ६ करोड १० लाख जनाले लगाए खोप

काठमाडौं, फागुन १० । अमेरिका कोरोना महामारी शुरु भएदेखि यता करिब ५ लाख व्यक्तिको मृत्यु भएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरसबाट ४ लाख ९८ हजार जनाको

पेप्सीकोलामा बसको ठक्करबाट वृद्धको मृत्यु

काठमाडौं । पेप्सीकोलामा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मुलपानीबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ९६६१ नम्बरको बसले बाटो काट्ने क्रममा सवा १० बजे ठक्कर दिँदा वृद्धको

गोरखामा सुतिरहेको अवस्थामा एकै परिवारका तीनको मृत्यु

काठमाडौं । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन् । बारपाक गाउँपालिका लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उहाँकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी

सवारी दुर्घटना : आइएमइ बैंक फिक्कलका शाखा प्रमुख आचार्यको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ । मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट

बर्दियामा टिप्परबाट एकको मृत्यु

बर्दिया । बर्दियामा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ । भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टिप्परको ठक्करबाट मोटरसाइकल चालक कोहलपुरका नेपाली सेनामा कार्यरत नवराज बुढाथोकीको मृत्यु

म्यानमारको प्रदर्शनमा प्रहरीको गोलीले घाइते युवतीको मृत्यु

एजेन्सी । सैन्य ‘कू’को विरोधमा म्यानमारमा जारी पदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी युवतीको मृत्यु भएको छ । २० वर्षीया ती युवती जारी विरोध प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी हुन्

कोरोनाका कारण मृत्यु हुने मध्ये ६६ प्रतिशत दीर्घरोगी

काठमाडौं, फागुन ५ । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका मध्ये ६६ प्रतिशत व्यक्तिमा कुनै न कुनै स्वास्थ्य समस्या भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा इपिडिमियोलोजिष्ट

चितवनमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

चितवन, फागुन ५ । चितवनको माडी इन्द्रबस्तीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा माडी– ८ इन्द्रबस्तीका २२ वर्षीय मनोज सुनारको मृत्यु भएको हो । ट्याक्टरले च्यापिएर

हरिण ठक्कर दिने ट्रक चालक पक्राउ

चितवन । ट्रकले ठक्करबाट हरिणको मृत्यु भएपछि चितवन प्रहरीले चालकलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम लोकमार्ग सडकको रत्ननगर नगरपालिका–९ सिचाईंगेट अगाडी ट्रकले हरिणलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता