१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


थप १ सय ९ जनामा कोरोना, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ६ सय १८ जनाको

रोल्पामा तेल बोकेको ट्याङ्कर पल्टियो, चालकको मृत्यु

रोल्पा । तेल बोक्ने ट्याङ्कर दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका– १ भदौरे मन्दिरको घुम्तीनजिक ट्याङ्कर दुर्घटना हुँदा चालक ४५ वर्षीय हरभजन सिंहको मृत्यु भएको

विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो, अमेरिकामा मात्रै चार लाख ३५ हजार बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० करोड नाघेको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको सो भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ । हालसम्म

चितवनमा बसको ठक्करबाट दुईजनाको मृत्यु

चितवन, माघ १३ । चितवनको रत्ननगर नगरपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको रत्ननगर– १० हरिहर मन्दिर अगाडी बा २ ख ५६७४ नम्वरको विद्यार्थी

प्रहरीसँगको झडपमा भारत एक किसानको मृत्यु, दिल्लीमा इन्टरनेट बन्द

एजेन्सी । नयाँ कृषि कानुनप्रति आपत्ति जनाउँदै एक महिनादेखि आन्दोलनरत भारतका किसान र प्रहरीबीच झडप भएको छ । मंगलबार ट्याक्टरसहित आन्दोलनमा उत्रिएका किसानसँग दिल्लीमा भएको झडपका क्रममा एक किसानको मृत्यु

झुण्डिएको अवस्थामा भेटिइन् अभिनेत्री जयश्री

एजेन्सी । भारतको कन्नड ३० वर्षीया अभिनेत्री जयश्री रमैयाको शंकास्पद अवस्थामा शव भेटिएको छ । बैंगलुरुस्थित आफ्नै निवासमा उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । जयश्रीले आत्महत्या गरेको अनुमान

कोरोनाबाट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको मृत्यु

काठमाडौं, माघ १२ । कोरोना संक्रमणका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत ललितपुर गोदावरीका ५१ वर्षीय कृष्णगोपाल श्रेष्ठको मृत्यु

६ महिनामा ८० वटा सवारी दुर्घटना, २३ जनाको मृत्यु

नवलपुर, माघ ११ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नवलपुरमा सवारी दुर्घटनाबाट २३ जनाको मृत्यु भएको छ । साउनदेखि पुष मसान्तसम्म जिल्लामा भएका ८० वटा सवारी दुर्घटनमा २३ जनाले

कोरोनाका कारण विदेशमा थप नौ नेपालीको निधन

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

एजेन्सी । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका एक युवकको रेलको ठक्करबाट मृत्यु भएको छ । पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी