एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्टले ‘मेट गाला’ २०२३ मा लगाएकाे गाउन अर्की अभिनेत्री दीपिका पादुकोणकाे पुरानो लुकसँग तुलना गरिएकाे छ । आलिया ‘मेट गाला’ सहभागी हुन न्युयोर्क पुगेकी थिइन्