संखुवासभा । संखुवासभाको मेन्छयायम हाइड्रोपावरले अन्तिम परीक्षण सम्पन्न गरेर विद्युत उत्पादन सुरु गरेको छ । चैनपुर नगरपालिका-२ पिलुवा खोलामा निर्मित ४ दशमलव ७२ मेगावाट क्षमताको यस आयोजनाले विद्युत उत्पादन सुरु