काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले सात जनाको नाम सिफारिस गरेको छ । कांग्रेसको ललितपुर महानगर कार्यसमितिले वर्तमान मेयर चिरिबाबु महर्जनसहित ७ जनाको नाम प्रदेशमा पठाएको हो ।