२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मेलम्चीको मुहानमा किसुनजीको शालिक बनाउँछौंः बस्नेत

सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले मेलम्चीको पानी उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले काँग्रेसका नेता किसुनजीको नामै नलिनु दुखद भएको बताउनुभयो । मेलम्चीको जन्मदाता किसुनजी

२० वर्षपछि पूरा हुँदै काठमाडौंवासीको सपना, मेलम्चीको पानी काठमाडौं झर्यो

साढे २६ किलोमिटर लामो सुरुङमार्ग हुँदै आएको पानी सुन्दरीजलमा जलप्रवाह गर्ने कार्यक्रमको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभयो ।

मेलम्ची सुरु हुँदा कपाल कालो थियो, पूरा हुँदा कपाल कतै कालो रहेन– प्रधानमन्त्री ओली

शनिबार मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आयोजना सुरु हुँदा कालो कपाल अहिले सेतै भएको टिप्पणी गर्नुभयो ।

काठमाडौंलाई ३० वर्ष काकाकूल बनाएको मेलम्चीको सुरुङमा बल्ल छाडियो पानी

सिन्धुपाल्चोक, फागुन १० । तीस वर्षअघि पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले थालनी गरेको मेलम्ची खानेपानीको सुरुङमा परीक्षणका लागि बल्ल पानी पठाइएको छ । तीस वर्षमा पञ्चायती व्यवस्था नै परिवर्तन गरेका काठमाडौंवासीले मेलम्चीको

काम गर्न नसक्नेलाई फेर्ने मन्त्री थापाको चेतावनी

काठमाडौं । खानेपानी मन्त्री मणि थापाले मेलम्चीको पानी काठमाडौं उपत्यकामा भित्रिएपछि त्यसको समान वितरण हुनुपर्ने बताउनुभएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको तेह्रौं वार्षिकोत्सव कार्यक्रममा मन्त्री थापाले निजी क्षेत्रको कार्यालयले

कोमलमाया खड्ग बस्नेत स्मृति कप फुटबलमा मेलम्चीको विजयी यात्रा

बाह्रबिसे, पुस २२ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ पालाँतीमा बुधबारबाट जिल्लास्तरीय नाईन ए साईड फुटबल प्रतियोगिता सुरू भएको छ । १ लाख ११ हजार १ सय ११ पुरस्कार राशीको कोमलमाया

मेलम्चीको पानी वितरणका लागि केयुकेएलको यस्तो छ तयारी

काठमाडौं । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी

सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गरिने

काठमाडौं, मंसिर ३० । मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालू आर्थिक वर्षमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका

काठमाडौंका धारामा मेलम्चीको पानी झार्ने भाका पटक पटक सार्दै सरकार

काठमाडौं । कोभिड–१९ का कारण काममा अलमल भएपछि मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । लकडाउनको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले

मेलम्चीको पानी माघमा

काठमाडौं, कात्तिक २ । वि.स. २०४८ पछि हरेक निर्वाचनमा सबै दलको साझा एजेन्डाको रुपमा प्रस्तुत मेलम्चीको खानेपानी काठमाडौं ल्याउने योजनाको अवधारण सुरु भएकै तीन दशक बित्यो । २ वर्षदेखि मेलम्चीको