परासी, साउन ५ । बाढीमा बगाएकालाई उद्धार गर्न प्रयोग हुने मोटर बोट चलाउन पश्चिम नवलपरासीका १२ जना सुरक्षाकर्मीहरुलाई प्रशिक्षण दिइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ४/४