७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


मोटर स्पोर्ट गेम्समा सहभागी हुन नेपाली टोली फ्रान्स प्रस्थान

काठमाडौं । फ्रान्सको मार्सेल्लीमा आयोजना हुन लागको मोटर स्पोर्ट गेम्सका लागि ६ सदस्यीय नेपाली टोली फ्रान्स प्रस्थान गरेको छ । फेडेरेसन इन्टरनेश्नल डे अटोमोबाइल (एफआइए)द्वारा फ्रान्समा आयोजना गर्ने मोटर स्पोर्ट