मिक्लाजुङ गाउँपालिका–३ की भीममाया विक छिमेकी महिलाहरूसँग दैनिक निगुरो संकलन गर्न आउनुहुन्छ । बिहान ८ देखि दिउँसो ३ बजेसम्म एक डोको निगुरो संकलन गरेर गाउँ फर्कने गरेको उहाँ बताउनुहुन्छ ।
मोरङ । मोरङको बिराटनगरका मुस्लिम युवाहरुले लामो लकडाउनका कारण समस्यामा परेका बिपन्न परिवारलाई खाद्यान्नसहित स्वास्थ्य सुरक्षा सामाग्री पुर्याएका छन् । लकडाउनका कारण रोजगारी गुमाएका परिवारलाई नगद, खाद्यान्न चामल, दाल, तेल,
काठमाडौं । धनुषाको सबैला नगरपालिका १० सिमराडीमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री बृद्धाको घटनास्थलमै मृत्यु भएको छ । पैदलयात्री स्थानीय ७५ वर्षीया गुन्दी आमदको मृत्यु भएको हो । यदुकुवाबाट सबैलातर्फ
पछिल्लो समयमा विभिन्न पालिकाहरूबाट किसानलाई वितरण गर्न खसीबोका खरिदसमेत गर्ने गरिएको छ । सुरुमा थोरै लगानीबाट सुरु गरिएको व्यवसाय अहिले ५ कठ्ठा जमिनमा ५० लाख रुपैयाँको लागतमा विभिन्न पाँचवटा आधुनिक
गोपाल पोखरेल काठमाडौं । मोरङमा एक महानगरपालिकासहित ८ नगरपालिका र ८ गाउँपालिकासहित १७ वटा स्थानीय तह छन । त्यो मध्येको एक हो, केराबारी गाँउपालिका । केरावारी गाउँपालिकामा जम्मा १० वटा
काठमाडौ । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली झन देश दौडाहामा लागिरहनुभएको छ । पछिल्लो समय विभिन्न आयोजनाको शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओली व्यस्त हुँदै आउनुभएको
काठमाडौं । मोरङको उर्लाबारीका प्रबिन बाँस्तोला हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई पक्राउ गरेको हो । हत्या भएको रात
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ परेका छन् । ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक हतियारसहित पक्राउ परेका हुन् । उनलाई बुढीगंगा गाउँपालिका ४ बाट
विराटनगर, पुस २६ । त्यसैगरी मोरङमा पनि दाहाल–नेपाल पक्षको अनेरास्ववियूले बयलगाडाको व्यङग्यात्मक जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर गणतन्त्र र नेपालको संविधानलाई असफल बनाउन
विराटनगर । मोरङमा शिक्षकको गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ । ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका