१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


प्रशिक्षक अल्मुताइरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाए, काे-काे परे ?

नेपालले फिफा अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरमा जनवरी २९ र फेब्रुअरी १ ​​मा पूर्वी अफ्रिकन देश मरिससविरुद्व दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।