१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


नेपाल डेरी एसोसिएसनको मोही अभियानमा कृषिमन्त्रीको साथ

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानमा संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीको साथ रहेको छ । दरबारमार्गस्थित ओरिएन्ट क्याफेमा शुरु भएको रैथाने एग्रो प्रोडक्ट्स