७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


मौलाकाली केबलकार सञ्चालनमा

काठमाडौं । नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ । गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार शुक्रबारदेखि