१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालको मौलिक पात्रो पाटनमा

काठमाडौं । मानव सभ्यताको विकास क्रमसँगै समय गणना गर्न विभिन्न पात्रो बनेको देखिन्छ । जसमा सौर्यमास र चन्द्रमासलाई आधार मानेर पात्रो बनेको छ । काठको बोर्ड र खरीले लेखेको चन्द्रमासलाई