मिश्रित प्रभावका कारण देशभर सामान्य बदली भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं, जेठ १५ । बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातको प्रभावले केही दिनयता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ । लगातार परेको वर्षाका कारण धेरै ठाउँको जनजीवन प्रभावित भएको
क्याम्प टू फर्किने आरोही र शेर्पा सहयोगी गरेर तीन दर्जन बढी संख्या रहेका छन् । अल्पाइन एशोसियसन र पीक प्रमोसन जस्ता कम्पनीबाट आरोहण गर्न गएको समूह क्याम्प टू फर्केको गौतमले
अहिले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
विभागले यस वर्ष जेठ १८ देखि असोज १४ सम्मलाई मनसुन अवधि मानेको छ । विभागले मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका अधिकांशजसो स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान
गत हिउँदमा ३–४ पटक संसारकै प्रदुषित हावा वहने कीर्तिमान राखेको काठमाडौं उपत्यकाको मौसम पनि अहिले खुलेको छ । उपत्यकामा वर्षायाममा वायु प्रदुषण घट्ने र जाडो याममा बढ्ने स्वाभाविक प्रक्रिया रहे
काठमाडौं, बैशाख ३ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा विमान अवतरण गर्ने अवस्था नभएपछि ४ वटा अन्तर्राष्ट्रिय र ७ वटा आन्तरिक उडानका बिमान डाइभर्ट गरिएको छ । अन्तर्राष्ट्रियतर्फ साउदी
काठमाडौं, बैशाख ३ । आज र भोलि पनि हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविदले बताएका छन् । प्रदेश १ र प्रदेश सातमा यसको बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ ।
काठमाडौं । सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज आंशिक बदली भएर हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको मौसम सामान्यतया सफा
स्थानीय वायु, पश्चिमी वायु र देशको दक्षिणी भेगमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीका कारण प्रदेश १ पहाडी भू–भागमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको