काठमाडौं । देशमा पश्चिमी वायुको प्रभावले अहिले देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र
राजेश जिसीप्यूठान । प्यूठान नगरपालिका, झिमरुक गाउँपालिकालगायतका किसानले व्यावसायिक रूपमा मौसम, सुन्तला र किवी खेती गर्न थालेको लामो समय भयो । तर, यस वर्ष कोरोना महामारीका कारण किसानलाई उत्पादित फलफूल
काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री
काठमाडौं, पुष ४ । देशभर चिसो बढेको छ । उत्तर–पश्चिमी वायुको प्रभाव बढ्दा चिसो बढेको हो ।आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंको यसवर्ष
काठमाडौं, मंसिर २४ । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश
दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, मंसिर १४ । जाडो मौसममा उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सयसभन्दा पनि तल ओर्लने गरेको छ । पछिल्लो समय कोरोना संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकाका रहेका छन् । जाडो
काठमाडौं, मंसिर १३ । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृंखला दृश्यावलोकनका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत
काठमाडौं, मंसिर १० । पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र
इलाम, कात्तिक २७ । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन/अटम सिजन) को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको
काठमाडौं, असोज ३० । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते (१२ जुन)देखि नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबार (आज)देखि बाहिरिएसँग मौसम घमाइलो