२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीमा जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझै

म्याग्दी । म्याग्दीमा जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझो रहने क्रम बढको छ । बैदेशिक रोजगारीमा जानेहरुको संख्या झन् तीब्र भएकाले गाउँ गाउँमा खेतीयोग्य जमिन बाँझै रहन थालेको हो । युवा

बेनी-भकुण्डे सडक ट्रयाक खुलेको १३ वर्षमा पनि आएन सुधार

म्याग्दी, असोज १५ । म्याग्दीस्थित बेनी-भकुण्डे सडकको अवस्था नाजुक भएको छ । ट्रयाक खुलेको १३ वर्ष बितिसक्दा पनि बेनी-भकुण्डे मोटरबाटोको अवस्थामा सुधार हुन सकेको छैन । म्याग्दीको सदरमुकाम बेनीदेखि भकुण्डेजोड्ने

कालिज पालनमा सेवा निवृत्त फौजी, सात महिनामै मनग्य आम्दानी

यस अवधिमा १ सय १० वटा बिक्री भइसक्यो । हेर्दा छोटो समय देखिए पनि आफूले लामो समय अध्ययन गरेर मात्र कालिज पालन सुरु गरेको घिमिरले बताउनुहुन्छ ।

उच्च जोखिममा म्याग्दीको बगरफाँट गाउँ

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट गाउँ बाढी र पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्ने र नदीले कटान गर्दै तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा

बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन भएका छन् । ठेकेदार सम्पर्कविहीन भएपछि सडकको काम अलपत्र परेको छ । कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएको सडक निर्माणको काम

बगरफाँटमा दुई महिनादेखि खानेपानीको हाहाकार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि विगत दुई महिनादेखि खानेपानीको हाहाकार भएको छ । गत असार ७ गते पहिरोले मुहान र पाइप लाइन

म्याग्दीको दुधेखोलामा भीषण बाढी: एक घर बगायो, २२ घर उच्च जोखिममा

ध्रुवसागर शर्माम्याग्दी । म्याग्दीको बेनी नगरपालिका-३ दुधेखोलामा गए राती आएको बाढीले एक घर बगाएको छ भने २२ घर जोखिममा परेका छन् । बाढीले स्थानीय दीपा पुनको घर बगाउँदा करिब १७

पुल बनेपछि बाटो छोट्टियो

म्याग्दी । म्याग्दी र बागलुङको सीमाना भएर बग्ने ढोडेनी खोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका– २ फापरखेत र बागलुङको बागलुङ नगरपालिका– ५ चनौटे जोड्ने झोलुङ्गे

म्याग्दीमा केराखेतीमा रोगको प्रकोप देखिन थाल्यो

म्याग्दी । म्याग्दीमा व्यवसायिक रुपमा लगाइएको केरा खेतीमा रोगको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका सहित खबरा, बगरफाँट, मंगला र मालिका गाउँपालिकाको केरा खेतीमा प्रकोप देखिएको हो । केरामा

म्याग्दीको बेनीमा भीषण आगलागी: दुई पसल जले, लाखौंको क्षति(फोटोफिचर)

ध्रुबसागर शर्मा म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा मंगलबार (आज) बिहान २ः४५ बजेको समयमा भीषण आगलागी भएको छ । आगलागीबाट बेनीबजारको न्यूरोडमा अवस्थित दुईवटा पसल पूर्णरुपमा नष्ट भएका छन् भने