२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

पश्चिम म्याग्दीको ताकम हुँदै बेनीतर्फ आउँदै गरेको जीप दरबाङ–धारापानी सडक अन्र्तगत बादिकाको भिरबाट खसेको थियो ।

म्याग्दीको गुर्जामा इटालियन स्याउ खेती सुरु

छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउखेतीप्रति किसानको आकर्षण बढेको छ । किसानले परीक्षण उत्पादन सफल भए स्याउखेती विस्तार गर्ने योजनामा

बाढी पहिरोबाट ८३ घर भत्किए

म्याग्दी । यस बर्ष बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । मनसुन सुरु भएलगत्तै जिल्लामा बढी पहिरोले क्षति पु¥याउन थालेको हो । थप १२ घरमा आंशिक क्षति,

म्याग्दी– अक्सिजनमा आत्मनिर्भर

म्याग्दी । म्याग्दी जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना संक्रमितको उपचारमा

गवाँरोको प्रकोपले म्याग्दीका किसान चिन्तित

म्याग्दी । म्याग्दीका कृषकहरुले गरेको व्यवसायिक केराखेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । गत चैतमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु¥याएको केराखेती तङ्ग्रिन

सडक निर्माणमा ढिला सुस्ती गरेपछि सडकमै पोस्टर भुण्ड्यार बिरोध

म्याग्दी । म्याग्दीका युवाले विकास निर्माणका काममा ढिला सुस्ती गर्ने निर्माण कम्पनिका ठेकेदारहरुलाई सचेत बनाउन विरोधको नयाँ शैली अपनाएका छन् । बेनी– दरवाङ सडक अन्तरगतको बेनी सिमचोकसम्मको सडक अलपत्र पार्ने

म्याग्दीको बेनी–जोमसोम सडक दुई सातापछि खुल्यो

म्याग्दी । म्याग्दीको बेनी–जोमसोम सडकमा दुई सातापछि सवारी सूचारु भएको छ । अवरुद्ध बनेको सडकलाई निर्माण कम्पनीहरु परिचालन गरी पहिरो पन्छाएपछि आजदेखि सडक सूचारु भएको हो । म्याग्दीको रघुगंगा गाउँपालिका

बेगखोलामा पुल नहुँदा जनतालाई सास्ती

म्याग्दी । बेनी– जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा पक्की पुल नवन्दा यात्रुले सास्ती भोग्दै आएका छन् । बाढीका कारण दैनिकरुपमा बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर

बाढी पहिरोले म्याग्दीका १७ वटा सडक अवरुद्ध

म्याग्दी । म्याग्दी जिल्लाका मुख्य सडकसहितका १७ वटा सडक अवरुद्ध हुँदा यातायात सन्चालनमा आउन सकेका छैनन् । लामो समय पछिको निषेधाज्ञा खुलाइएपनि बाढी पहिरोले गर्दा यातायात सञ्चालनमा आउन नसकेका हुन्

म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वरपारी वस्ती पहिरोको उच्च जोखिममा

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकास्थित गलेश्वरपारीको वस्ती पहिरोको उच्च जोखिममा परेको छ । वस्ती माथिको भिरालो पाखो लस्किएर वस्तीनजिक आएपछि ३० घर पहिरोको उच्च जोखिममा परेका हुन् । गलेश्वर–बेगखोला सडक