१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


म्याग्दीको गुर्जामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय बढी लाभान्वित

म्याग्दी । म्याग्दीको अत्यन्त दुर्गम गाउँ गुर्जामा बुधबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय बढी सर्वसाधारण लाभान्वित भएका छन् । धवलागिरी गाउँपालिका–१ म पर्ने गुर्जामा दक्षिण कोरीयाको मुगुङग्वाको आर्थिक तथा

म्याग्दीमा खैरो हिरोइनसहित एक जना पक्राउ

म्याग्दी । म्याग्दीका प्रयोगकर्तालाई ल्याएको प्रतिबन्धित लागू पदार्थ खैरो हिरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–८ कालिपुलबाट भारतको पश्चिम बंगाल घर भइ पोखरामा बस्ने २८ वर्षीय अलेमुन

म्याग्दीका मगर समुदायले राष्ट्रिय मगर एकता दिवस मनाए

म्याग्दी । म्याग्दीका मगर समुदायले ४१औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । परम्परागत भेषभूषा र पहिरनमा सजिएका मगर समुदायले साेमबार ‘कला संस्कृतिको संरक्षण गरौं’ भन्ने नारासहित सदरमुकाम बेनीमा मगर

पानी परेपछि म्याग्दीका कृषक खुशी

काठमाडौं । आइतबार दिउँसो परेको वर्षाले म्याग्दीका कृषक खुशी भएका छन् । पाँच महिनापछि परेको पानीले बालीनाली सुकेर चिन्तित भएका कृषक खुशी भएका हुन् । जिल्लाका कतिपय ठाउँमा मकै लगाउने

पाँच महिनापछि पानी पर्दा किसान खुसी

म्याग्दी । पाँच महिनापछि पहिलो पटक आइतबार म्याग्दीमा हिउँदे वर्षा भएको छ । पहिलो पटक परेको पानीले जिल्लाका किसान खुसी भएका छन् । बालीनाली सुक्नै लागेको बेला पानी पर्दा किसान

म्याग्दीको विरेन्द्रचोकमा रहेका अव्यवस्थित टहरा हटाइयो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीस्थित विरेन्द्रचोकमा रहेका अव्यवस्थित टहरा हटाइएका छन् । विरेन्द्रचोकको सडक छेउमा बनाएका व्यवसायिक टहरा ३५ दिनभित्र हटाउन बेनी नगरपालिकाले मंसिर १५ गते सूचना जारी गरेको थियो

म्याग्दीको केरा खेतीमा देखिएको रोगको प्रकोप नियन्त्रण भएन

म्याग्दी । विगत दुई वर्षदेखि म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा देखिएको रोगको प्रकोप नियन्त्रण हुन नसक्दा कृषकहरू चिन्तित भएका छन् । धान फल्ने खेत मासेर लगाइएको केरा खेतीमा रोगको प्रकोप

बाँझो जग्गामा सामूहिक आलु खेती

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका-२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी

हिउँदे वर्षा नहुँदा बाली खेतमै सुक्यो

म्याग्दी । फागुन पहिलो सातासम्म पनि हिउँदे वर्षा नहुँदा हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा लगाइएको हिउँदे बाली खेतमा नै सुक्न थालेको छ । हिउँदे बाली लगाएदेखि वर्षा नहुँदा यहाँका किसान

म्याग्दीको गलेश्वर मन्दिरमा भक्तजनको भीड

म्याग्दी । महाशिवरात्रि पर्वकाे अवसरमा म्याग्दीको गलेश्वर धाममा शनिबार बिहानदेखि भक्तजनहरूको भीड लागेको छ । शनिबार बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनहरूले पूजा आराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको