काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित गोदामबाट ठूलो परिमाणमा म्याद गुज्रिएको वियर बरामद गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले धुम्बाराहीको गोदामबाट म्याद गुज्रिएको बाह्रसिंगे बियर बरामद गरेको