बैठकले ती अधिकारीहरूको नाम औपचारिक रुपमा तय गरेपछि मात्र सार्वजनिक गरिने गर्नेछ । यसका साथै म्यानमारको सेनाको व्यापारिक कारोबारलाई लक्षित गर्दै छिटै नै कडा कदम चाल्ने बताइएको छ ।
यसअघि पनि सेनाले सैन्य शासनको विरोध गरेको भन्दै विभिन्न सञ्चारमाध्यमको प्रशारण अनुमतिपत्र खारेज गरेको थियो । निजी क्षेत्रका पत्रिकाहरु बन्द भएपछि त्यहाँका नागरिकका लागि सूचनाको स्रोत अनलाइनहरु भएका छन ।
काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ विरुद्ध जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट आज सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ । गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि
चिनियाँ व्यवसायमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि सेनाले आइतबार देशको सबैभन्दा ठूलो शहर याङ्गुनको याङ्गुन र मन्डले जिल्लामा मार्सल कानून लागू गरेको हो । कानुन लागू भएसँगै त्यहाँ प्रदर्शन गर्ने प्रदर्शनकारीहरुविरुद्ध सैन्य
एजेन्सी । म्यानमारमा जारी हिंसामा थप ३८ जना प्रदर्शनकारी मारिएका छन् । प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीको दल नेशनल लिग फर डेमोक्रेसी (एलएडी) नेतृत्वमा रहेको दलको जननिर्वाचित सरकार अपदस्त गरेर
म्यानमारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो ।
म्यानमारको स्थानीय संगठनअनुसार प्रदर्शनको क्रममा अहिलेसम्म ६० प्रदर्शनकारीहरुको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी मानिसलाई सुरक्षा बलले बन्धक बनाएर राखेको छ ।
एजेन्सी । सैन्य कू को विरोधमा जारी प्रदर्शनका क्रममा पक्राउ परेका म्यानमारका सत्तारुढ दलका नेताको हिरासतमा मृत्यु भएको छ । सुरक्षाकर्मीले अत्याधिक याताना दिँदा आङसाङ सूकीको दल नेशनल लिग फर
काठमाडौं । म्यानमारले भारतमा शरण लिन पुगेका आफना देशका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता पठाउन आग्रह गरेको छ । दुई मुलुकबीचको सम्बन्ध बनाइ राख्न भन्दै भारतमा शरण लिन पुगेका आफ्ना सुरक्षाकर्मी फिर्ता
काठमाडौं, फागुन २१ । म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । नागरिक अगुवाहरुले ललितपुरस्थित म्यानमारको दुतावास अगाडि शुक्रबार प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नागरिक आन्दोलन