एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई उसैको मैदानमा २–१ ले हरायो ।