७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


युरोकप : युक्रेनद्वारा म्यासेडोनिया २–१ गोलले पराजित

पहिलो हाफमा २–० गोलले युक्रेन अगाडि रहँदा दोस्रो हाफको ५७औं मिनेटमा एलिओस्कीले गोल गरे । पेनाल्टी प्रहारबाट रिबाउन्ड भएको बलमा उनले गोल गरेका थिए ।