८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


जसपा सांसद यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडों । जिल्ला अदालत महोत्तरीले जसपा मधेस प्रदेशका सांसद कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न आदेश दिएको छ । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगलागेका