१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वकप टी–ट्वान्टी ग्लोबल छनोट : युएईले टस जितेर ब्याटिङ रोज्यो

नेपाल ओमान, फिलिपिन्स र क्यानडालाई पराजित गरेर समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा युएई समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।

युएईमा मृत्यु भएका भण्डारीको परिवारलाई १० लाख आर्थिक सहयोग

स्याङ्जा, फागुन ८ । वैदेशिक रोजगारीका क्रममा युएईमा मृत्यु हुनुभएका प्रेम भण्डारीको परिवारलाई स्याङ्जा सहयोग समाज युएई र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आइतबार सहयोग रकम हस्तान्तरण गरेको छ

टी–ट्वान्टी क्रिकेट सिरिज : नेपाल युएईसँग २५ रनले पराजित

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले ३४, लोकेश बलमे ३३, ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ११ रन जोड्दा शरद भेषावकर १० रनमा अविजित रहे ।

युएईद्वारा नेपाललाई १ सय ९३ रनको लक्ष्य

ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोडेको हो ।

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाने

काठमाडौं, माघ २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीको व्यवस्थापनका लागि आगामी साता युएई जानुहुने भएको छ । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य

२ सय ५७ जनाको मृत्यु हुनेगरी मुम्बईमा श्रृङ्खलाबद्ध विष्फोट गराउने प्रमुख योजनाकार पक्राउ

भारतको मोस्ट वान्टेडको सूचीमा रहँदै आएका अबु बकरलाई झण्डै ३० वर्षपछि भारतीय सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ गरिएको हो ।

हूती विद्रोहीविरुद्ध लड्न अमेरिकाले युएईलाई लडाकू विमान र मिसाइल नष्ट गर्ने युद्धपोत सहयोग गर्ने

अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट जारी विज्ञप्तिमा दुई नेताबीच हूती विद्रोही हालै गरेको आक्रमणमा युएईका केही नागरिकको मृत्यु भएको विषयमा छलफल भएको जनाइएको छ ।

युएईमा ५० प्रतिशतले बढे कोरोना संक्रमित, अमेरिकाका ७३ प्रतिशत संक्रमितमा ओमिक्रोन पुष्टि

अमेरिकाको टेक्सासमा ओमिक्रोन संक्रमितको मृत्युको रिपोर्ट सार्वजनिक भएको हो । स्वास्थ्य विभागका अनुसार यी व्यक्तिले भ्याक्सिनको एउटा पनि डोज नलगाएको बताइएको छ ।

क्यानद्वारा एसीसी यु–१९ एसिया कपमा जाने टोलीको विदाइ

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द एवं पदाधिकारीले टोलीलाई सफलताको शुभमामना दिँदै विदाइ गरेका हुन् ।

विश्वकप क्रिकेटको सुपर टुवेल्भ समीकरण पूरा

काठमाडौं, कात्तिक ५ । युएई र ओमानको संयुक्त आयोजनामा भइरहेको ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको सुपर टुवेल्भ समीकरण पूरा भएको छ । पहिलो चरणबाट श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र नामिबिया सुपर टुवेल्भमा