२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सिनामंगलबाट ११ अफगानी नियन्त्रणमा

राजधानीको सिनामंगलबाट प्रहरीले ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लिएको छ ।