१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


टोटनह्याम कन्फरेन्स लिगबाट बाहिरियो

काठमाडौं । इंग्लिस फुटबल क्लब टोटनह्याम हट्सपर युएफा कन्फरेन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । टोटनह्यामका खेलाडीहरुमा कोरोना देखिएपछि रोकिएको फ्रेन्च क्लब रेनेजविरुद्धको खेल युएफाले स्थगित गरेपछि टोटनह्याम प्रतियोगिताबाट बाहिरिएको