२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


युक्रेनको एउटा भवनको भग्नावशेषमा ४४ को शव फेला

काठमाडौं । युक्रेनको एउटा भवनको भग्नावशेषमा ४४ जनाको शव फेला परेको छ । गत मार्चमा रुसी सेनाले आक्रमण थालेसँगै स्थानीयले आश्रय लिएको पाँच तले भवन क्षतिग्रस्त भएको थियो । सोही

युक्रेन युद्धका लागि पश्चिमा देशलाई पुटिनको दोषारोपण

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि पश्चिमा देशहरुलाई दोषारोपण गरेका छन् । मस्कोको रेडस्क्वायरमा आज विजय दिवस परेडलाई सम्बोधन गर्दै पुटिनले पश्चिमा देशहरुले युक्रेनलाई उचालेका कारण रुसले

रुसी सेनाले युक्रेनकाे एक विद्यालयमा आक्रमण गर्दा ६० जनाकाे मृत्यु

काठमाडौं । युक्रेनको एक विद्यालयमा रुसी सेनाले गरेको बम आक्रमणमा परी ६० जना युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनको पूर्वी शहर लुहान्समा रहेकोे एक विद्यालयलाई लक्षितगरि बम आक्रमण गरिएको

बेलायतले युक्रेनलाई थप १ अर्ब ६० करोड अमेरिकी डलर सहयोग गर्ने

एजेन्सी । बेलायतले युक्रेनलाई थप १ अर्ब ६० करोड अमेरिकी डलर सहायता दिने भएको छ । बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १ दशमलव ३ बिलियन पाउण्ड अर्थात् १ दशमलव

खार्कीभमा भएको अमेरिकी र युरोपेली उपकरण नष्ट गरेको रुसको दाबी

रुसी सेनाको आक्रमणको जोखिममा रहेको दक्षिणपूर्वी सहरको विशाल स्टिल उद्योग अजोभस्टलबाट थप ५० जनालाई उद्दार गरिएको छ । अझै पनि केही युक्रेनी नागरिक र सैनिकहरू रहेको अनुमान छ ।

मारियुपोलबाट झण्डै ५ सय नागरिकको उद्धार

संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान शुरु भएदेखि मारियुपोल शहर र अजोभस्टल स्टिल प्लान्टबाट झण्डै ५ सय नागरिकको उद्धार गरिएको युक्रेनको राष्ट्रपति कार्यालयले जनाएको छ ।

रुसले भन्याे- ‘तत्काले युक्रेनमा आक्रमण रोक्ने योजना छैन’

काठमाडौं । रुसले आगामी हप्ता मे ९ सम्मपनि युद्धविराम गर्ने योजना नरहेको जनाएको छ । लामो समयदेखि युक्रेनमा आक्रमण गरिरहेको रुसलाई युद्धविराम गर्न चर्को दवाव परेपनि तत्कालै त्यसको सम्भावना नरहेको

युक्रेनलाई ४ सय मिलियन डलर सहयोग गर्ने बेलायतको घोषणा

काठमाडौं । बेलायतले युक्रेनलाई ४ सय मिलियन डलर आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुस र युक्रेनबीच जारी युद्धमा युक्रेनलाई सघाउन ४ सय मिलियन अमेरिकी

युक्रेनको मारियुपोलमा फसेका सयाैं मानिसकाे उद्धार

काठमाडौं । युक्रेनको मरियुपोलमा फसेका १ सय जनालाई महिनौपछि उद्धार गरिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार राजधानी मारियुपोलबाट १ सय जना युक्रेनी नागरिकको उद्धार गरिएको हो । रुसी सेनाको घेराबन्दीमा

युक्रेनको ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त

काठमाडौं । रुसको आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग पूर्ण रुपमा ध्वस्त भएको छ। विमानस्थल लक्षित गरी रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त भएको हो