२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


युक्रेनमा रुसी सेनाको नयाँ रणनीति,माइन बिछ्याएर पछि हट्दै

एजेन्सी । युक्रेनले रुसी सेनाले माइन (विस्फोटक पदार्थ) बिछ्याएर युक्रेनका सहरहरु खाली गर्न थालेको आरोप लगाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको आइतबार (आज) ३९ दिन पुगेको छ । युक्रेनी

युक्रेनको कीभ शहरको यो हृदयविदारक दृश्य

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेको आइतबार (आज) ३९ दिन पुगेको छ । बिना कारण रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमा हमला गरेको थियो । रुसी हमलाका कारण युक्रेनको सबै

युक्रेन युद्ध, जहाँ यी तस्बीरले सबैलाई रुवाउँछ

एजेन्सी । रुसले बिना कारण युक्रेनमाथि हमला गरेको शुक्रबार (आज) ३७ दिन पुगेको छ । युक्रेनभन्दा कैयौं शक्तिशाली मानिएको रुसले युक्रेनलाई केही दिनमै आफ्नो कब्जामा लिनसक्ने विश्वास गरेको थियो ।

युक्रेन छोड्नेको संख्या ४० लाख नाघ्यो

काठमाडौं । रुसले आक्रमण सुुरू गरेदेखि हालसम्म युक्रेन छोड्नेको संख्या ४० लाख नाघेको छ । यो संख्या युद्धको सुरुमा गरिएको अनुमान भन्दा सबैभन्दा बढी हो । संयुक्त राष्ट्रसंघका अनुसार पलायनको

रुसद्वारा युक्रेनको युद्धग्रस्त शहर मारियुपोलमा युद्धविरामको घोषणा

काठमाडौं । रुसले युक्रेनको युद्धग्रस्त दक्षिणी शहर मारियोपोलमा युद्ध विराम घोषणा गरेको छ । युद्धले क्षतविक्षत अवस्थामा रहेको शहरमा फसेका सर्वसाधारणको उद्धारका लागि भन्दै रुसले युद्धविराम घोषणा गरेको हो ।

रुस र युक्रेनबीच टर्कीमा वार्ता, अन्तर्राष्ट्रिय सुरक्षा ग्यारेन्टीसम्बन्धी सम्झौता प्राथमिकतामा

पोडोल्याकले कैदीहरूप्रति दुव्र्यवहार र सशस्त्र द्वन्द्वका कानुनहरूको अन्य सम्भावित उल्लङ्घनहरू भएको र दुवै पक्षबाट भएका आक्रमणले एक वा अर्को राष्ट्रलाई हानी पुर्‍याउनेतर्फ सचेत हुर्नेमा जोड दिनुभयो ।

तटस्थ युक्रेनको रुसी शर्त स्वीकार्न युक्रेनी राष्ट्रपति जेलेन्स्की तयार

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की तटस्थ युक्रेन सम्बन्धि रुसको माग स्वीकार गर्न तयार हुनुभएको छ । रुसको एक स्वतन्त्र पत्रिकालाई अन्तर्वार्ता दिंदै जेलेन्स्कीले युक्रेन स्वीजरल्याण्ड झैं तटस्थ देशको रुपमा

रुसको विरुद्ध प्रयोग गर्न युक्रेनलाई टर्कीको ड्रोन सहयोग

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध लम्बिदै गएपछि टर्कीले युक्रेनलाई ड्रोन सहयोग गरेको छ । रुसले बिना कारण युक्रेनमाथि आक्रमण गरेको र युद्ध लम्बिएपछि टर्कीले युक्रेनलाई ड्रोन सहयोग गरेको हो

रुसी सेनाद्वारा युक्रेनको लभिभ सहरको तेल भण्डार डिपो ध्वस्त

एजेन्सी । रुसले युक्रेनको लभिभ शहरमा रहेको तेल भण्डारणको डिपामो रकेट प्रहार गरेर ध्वस्त बनाई दिएको छ । रुसले तेल भण्डार डिपोमा बम आक्रमण गरेपछि ठूलो धुवाँको मुस्लो निस्किएको थियो

९ मे अघिनै युक्रेन कब्जा गर्ने रुसी प्रयास,किन रुसका लागि त्यो दिन महत्व छ ?

एजेन्सी । युक्रेनले रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले आगामी ९ मे अघिनै युद्ध अन्त्य गर्न खोजेको दाबी गरेको छ । रुसले युक्रेनमाथि बिनाकारण आक्रमण गरेको एक महिना भन्दा बढी समय भएको