२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीस्थित दूतावासको भनाई

काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । युक्रेनमा रहेका नेपालीहरु मध्ये अहिलेसम्म २२५ जना सम्पर्कमा आएको र उनीहरु सुरक्षित रहेको दूतावासले जनाएको

३५ सय रुसी सेनाको मृत्यु भएकाे युक्रेनी दाबी, सडकमै भिडियो बनाउँदै राष्ट्रपति जेलेन्स्की

सैन्य क्षतिबारे फेसबुकमा प्रकाशित विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३५ सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ ।

आज तेस्रो दिन पनि युक्रेनमा रुसको आक्रमण जारी

काठमाडौं । युक्रेनमा आज तेस्रो दिन पनि रुसले आक्रमण गरिरहेको छ । युक्रेनको राजधानी कीभमा विस्फोटका घटना भइरहेका छन् । राजधानीमा अहिले विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको बीबीसीले जनाएको छ ।

युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा, स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान दूतावासको आग्रह

काठमाडौं । बर्लिनमा रहेको नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान आग्रह गरेको छ । ती मुलुकहरुले युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीयताको आधारमा बोर्डर खुल्ला गरेको

युक्रेनी राष्ट्रपतिद्वारा पुनिटसँग वार्ताको लागि आह्वान, भने– ‘जनताको मृत्यु रोक्न वार्ताको टेबलमा बसौं’

‘बाहिर स्क्वायरमा निस्कनुहोस्, यो युद्धको अन्त्यको माग गर्नुहोस्, यो तपाईंको अधिकार हो, जब कीभमा बम खस्छ, यो युक्रेनमा मात्र होइन युरोपमा भइरहेको छ’ उनले भने, ‘जब क्षेप्यास्त्रहरूले हाम्रा मानिसहरूलाई मार्छन्,

रुसविरुद्ध लड्न युक्रेनले बाँड्यो गोला बारुदसहितका १८ हजार बन्दुक

बिहीबार मात्र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामान्य सैन्य परिचालनको आदेश दिएका थिए । सोही अनुरुप १८ देखि ६० वर्षसम्मका सबै पुरुष नागरिकलाई देश छाड्न प्रतिबन्ध लगाइएको राज्य सीमा सुरक्षा सेवाले

च्याम्पियन्स लिगको फाइनल रुसमा नगर्ने युइएफएको निर्णय

यस्तै बैठकमा युरोपभरबाट रसियालाई प्रतिस्पर्धाबाट प्रतिबन्ध लगाउन र रूसी राज्य–स्वामित्वको ऊर्जा कम्पनीसँगको प्रायोजन सम्झौता रद्द गर्न दवाव आएको विषय पनि उठेको थियो ।

रुसद्वारा बेलायती विमानमाथि प्रतिबन्ध

युक्रेनको आक्रमणको जवाफमा बेलायतले रुसी ध्वजबाहक एरोफ्लोटलाई बेलायतमा अवतरण गर्न रोकेसँगै रुसले बेलायतसँग जोडिएका विमानलाई हवाई क्षेत्र प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

युक्रेनी सेनाका कमाण्डरले भने– ‘पासपोर्ट ल्याएर भर्ति हुनू, उमेरकाे प्रतिबन्ध छैन’

युक्रेनको रक्षा मन्त्रालयको यो ट्वीले त्यहाँको अवस्था कस्तो छ भन्ने बयान गरिरहेको छ । रुसी सेनाको आक्रमणपछि युक्रेनबाट लाखौं मानिसले देश छोडिसकेका छन् ।

रुसले २४ घण्टामा ३३ नागरिक स्थलमा बम प्रहार गर्‍याे : युक्रेन

‘रुसीहरूले नागरिक स्थलमा प्रहार नगरेको बताए पनि पछिल्लो २४ घण्टामा ३३ वटा नागरिक स्थलमा आक्रमण भएको छ,’ भ्याडिम डेनिसेन्कोले रोयटर्स समाचार एजेन्सीलाई भने ।