यद्यपि बाइडेनले अमेरिकाको योजना के हो भन्नेबार केही खुलाउनु भएन । युक्रेनी मामिलालाई लिएर अमेरिकाले कयौं गम्भीर आर्थिक प्रतिबन्ध लगाउन सक्ने आँकलन पनि गरिएको छ ।
एजेन्सी । जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । आयरल्याण्डको डब्लीनमा गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा इंग्ल्ल्याण्ड २–० ले विजयी भयो । कठिन प्रतिद्धन्दी जर्मनी
एजेन्सी । युरोकप फुटबलमा समूह चरणका खेलहरु सकिएका छन् । गएरातिका खेलहरुपछि जर्मनी, पोर्चुगल, स्पेन र युक्रेन पनि राउण्ड अफ सिक्सटिनमा पुगेका छन् । समूह ‘एफ’ का अन्तिम खेलहरुमा जर्मनी
पहिलो हाफमा २–० गोलले युक्रेन अगाडि रहँदा दोस्रो हाफको ५७औं मिनेटमा एलिओस्कीले गोल गरे । पेनाल्टी प्रहारबाट रिबाउन्ड भएको बलमा उनले गोल गरेका थिए ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले द्वन्द्वग्रस्त क्षेत्रमा निरीक्षण गर्नुभएको छ । उहाँले सो क्षेत्रमा शान्ति कायम गर्न प्रयास गरिरहेको बताउनुभएको समाचारमा जनाइएको छ ।
सन् २०१४ देखि युक्रेनको पूर्वी भेग डोनबास लगायतको क्षेत्रमा तनाव जारी छ । पछिल्लो सयम पृथकतावादी समूह र युक्रेनी सेनाबीच झडपका घटनाहरू बढिरहेका छन् । पृथकतावादी समूहमाथि युक्रेनले निर्णायक कारबाही
एजेन्सी । विश्व विजेता फ्रान्सले विश्वकप छनौट चरणको सुरुवात बराबरीबाट गरेको छ । युरोपेली क्षेत्रको छनौट अन्तर्गत गएराति भएको आफ्नो पहिलो खेलमा फ्रान्स युक्रेनसँग १–१ को बराबरीमा रोकिएको हो ।
काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले पहिलो हार व्यहोरेको छ । नेशन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा स्पेन युक्रेनसँग १–० ले पराजित भएको हो । समूह डीमा रहेको
काठमाडौं । युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनमा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । युक्रेनी अधिकारीहरुका अनुसार चालक दलका सदस्यहरुको