एजेन्सी । रुस कृष्णसागर हुँदै युक्रेनी खाद्यान्न निर्यातको सम्झौता थप साठी दिन बढाउन सहमत भएको छ । एक वर्ष भन्दा लामो समयदेखिको युद्धले विश्वभर खाद्यान्नको भाउ चर्किरहेको बेला रुसले खाद्यान्न
एजेन्सी । रुसले युक्रेनको राजधानी कीभ लगायतका मुख्य शहरहरुमा भीषण हवाई आक्रमण तीव्र पारेको छ । मिसाइल र ड्रोन आक्रमण तीव्र पार्दा ओडेसा क्षेत्रमा एक जनाको मृत्यु भएको हाे ।
एजेन्सी । रुसले युक्रेनमाथि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयासको आरोप लगाएको छ । गत मंगलबार राति रुसी राष्ट्रपति भवन क्रेमलिनमा ड्रोनबाट आक्रमण प्रयास भएको भन्दै क्रेमलिनले त्यसको बदला लिने
एजेन्सी । गत आइतबार युक्रेनको रक्षा मन्त्रालयले देवी कालीको आपत्तिजनक तस्बिर ट्वीट गरेपछि भारतमा निकै हंगामा मच्चिएको छ । भारतीयहरूले सामाजिक सञ्जालमा यसलाई हिन्दूफोबिक भन्दै कडा आपत्ति जनाएका छन् ।
एजेन्सी । अमेरिकाले युक्रेनी शहर बाख्मुटमा रुस र युक्रेनबीचको लडाइँमा २० हजार रुसी लडाकु मारिएको दाबी गरेको छ । ह्वाइट हाउसले एक विज्ञप्ती जारी गरी यी दुई राष्ट्रबीचको युद्धमा पछिल्लो
एजेन्सी । रूसले युक्रेनको राजधानी कीभमा साेमबार क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनी सेनाले बाख्मत शहरमा प्रतिआक्रमणको तयारी गरेको भन्ने जानकारी प्राप्त गरेसँगै रुसले कीभमा क्षेप्यास्त्र प्रहार गरेको हो ।
एजेन्सी । युक्रेनमा बसेर अमेरिका र बेलायत लगायतका विभिन्न पश्चिमा देशका (स्पेशल फोर्स) विशेष सैन्य दस्ताले रुससँग युद्ध लडिरहेको खुलासा भएको छ । अमेरिकी रक्षा मन्त्रालयबाट चुहावट भएको आशंका गरिएको
एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदा मंगलबार युक्रेन पुग्नुभएको छ । युक्रेन भ्रमणको क्रममा फुमियोले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने जनाइएकाे हाे । जापानकोआधिकारिक प्रसारक एनएचकेले सरकारी स्रोतलाई उद्धृत
एजेन्सी । युक्रेन युद्ध प्रकरणले दुई ठूला शक्ति राष्ट्र रुस र अमेरिकाबीच सिधा टकरावको खतरा बढेको छ । मंगलबार अमेरिकाको एउटा मानवरहित ड्रोन रुसी लडाकु विमानसँग ठोकिएर दुर्घटनाग्रस्त भएलगत्तै अन्तर्राष्ट्रिय
एजेन्सी । युक्रेनमा रुसकोतर्फबाट लडिरहेको निजी सैनिक समूह वागनरले युक्रेनको बाख्मत शहर कब्जामा आउनै लागेको दाबी गरेको छ । वागनर सेनाका प्रमुख यभ्गेनी प्रिगोजिनले बाख्मत शहरको मध्य भागको कुनै भवनमाथिबाट