एजेन्सी । सत्ता संघर्ष चुलिरहेको सुडानमा ७२ घण्टे युद्ध बिराम लागू गरिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार युद्धरत सुडानी सेना र अर्धसैनिक बल ‘प्यापिड सपोर्ट फोर्सेस’ ७२ घण्टे युद्ध बिराम