१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


डर्टमण्ड वर्लिनसंग पराजित, १६ वर्षिय युसुफोले राखे कीर्तिमान

काठमाडौं । गएराति भएको बुन्डेस लिगामा बोरुसिया डर्टमण्ड युनियन वर्लिनसंग २–१ गोलले पराजित भएको छ । युनियनका खेलाडी युसुफो मौकोकालले कीर्तिमानी गोल गरेको प्रतियोगितामा बोरुसिया डर्टमण्ड भने पराजित भएको छ