६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


युफा नेसन्स लिगको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेले

काठमाडौं । युफा नेसन्स लिगको समूह चरणको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् । गए राति भएको समूह जीको खेलमा जर्मनी १–१ को बराबरीसँगै अंक बाँड्न बाध्य भयो